Skip to content

बेपत्ता आफन्तको खोजी र शव पहिचानका लागि सैनिक ब्यारेकमा भीड(तस्बिरहरु)

nmb bank inside

तस्बिर : नेपाल न्यूज बैंक

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता आफन्तको खोजीमा परिवारजन नुवाकोट त्रिशूलीस्थित नेपाली सेनाको ब्यारेकसम्म पुगेका छन्। खोजीका क्रममा फेला परेका शवहरू पनि ब्यारेकमा ल्याइएको छ।शवहरू सडेर दुर्गन्ध फैलिन थालेपछि शव पहिचान तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र आफन्तहरूले मास्क लगाएर काम गरिरहेका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्