Skip to content

देवीघाटमा सामान हटाउँदै नेवि संघका स्वयंसेवकहरू (तस्बिरसहित)

nmb bank inside

तस्बिर, नेपाल न्यूज बैंक

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) का स्वयंसेवकहरूले देवीघाटमा सामान हटाउने काम सुरु गरेका छन् । नेवि संघका स्वयंसेवकहरूले देवीघाट क्षेत्रमा आवश्यक सहयोग र सामान हटाउने काम सुरु गरेका हुन् । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्