ड्रोनबाट खिचिएको देवीघाटको तस्बिरहरु
तस्बिर, नेपाल न्यूज बैंक
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नुवाकोटको देवीघाट क्षेत्रमा ठूलो क्षति पुर्याएपछि त्यहाँको अवस्था अत्यन्तै कहालीलाग्दो बनेको छ । ड्रोनबाट खिचिएको दृश्यले विपत्तिले पु¥याएको क्षतिको भयावह अवस्था स्पष्ट देखाएको छ ।


प्रतिक्रिया दिनुहोस्