Skip to content

Tody’s Photoकरुणा केयरको होल्डिङ सेन्टरमा रमाउँदै बालबालिका (तस्बिरसहित)

nmb bank inside

Tody’s Photoकरुणा केयरको होल्डिङ सेन्टरमा रमाउँदै बालबालिका (तस्बिरसहित)

तस्बिर, नेपाल न्यूज बैंक

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार गरिएका बालबालिकाहरूलाई नुवाकोटको विदुरस्थित करुणा केयरको होल्डिङ सेन्टरमा राखिएको छ । विपद्को त्रास र कठिन परिस्थितिबाट गुज्रिएका बालबालिका अहिले होल्डिङ सेन्टरमा क्यारेम्बोड खेलेर रमाउँदै छन् । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्