झरीमै ग्यासका लागि भक्तपुरमा लामो लाइन (तस्विरहरु )
तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
भक्तपुरको चारदोबाटोमा ग्यासका लागि उपभोक्ताको लामो लाइन लागेको छ। अविरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्