भारतीय प्रधानसेनापति सेठ नेपालमा (तस्विरहरु)
तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
भारतीय प्रधानसेनापति जनरल धिरज सेठ मानार्थ महारथीको दर्जा ग्रहण गर्न आइतबार काठमाडौं आइपुगेका छन् ।
नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नेछन् भने नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस्