पीडित लगानीकर्ता लेनदेन संघर्ष समिति मधेश प्रदेशको विरोध प्रर्दशन (तस्बिरसहित)
सक्षम घिमिरे, नेपाल न्यूज बैंक
नेपालमा पीडित लगानीकर्ता लेनदेन संघर्ष समिति मधेश प्रदेशले विरोध प्रर्दशन गरेको छ । बिहीबार माइतिघर मण्डलामा उनिहरुले वैध लेनदेनको सम्मान, समान अधिकार हाम्रो अभियान भन्ने नारा सहित प्रदर्शन गरि रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्