तस्विरहरु : दिलकुमार लिम्बू/नेपाल न्यूज बैंक
ताप्लेजुङका विभिन्न क्षेत्रमा कैद गरिएका विभिन्न प्रजातिका रंगीचंगी पुतलीहरू । जैविक विविधतामा ताप्लेजुङका वन तथा प्राकृतिक क्षेत्रमा पाइने पुतलीहरूले यहाँको पारिस्थितिक प्रणाली र प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्