बाढीपछि त्रिशूलीको अवस्था(भिडियोसहित)
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदी आसपासको जनजीवन प्रभावित बनेको छ। बाढीले नदीको बहावसँगै आसपासका क्षेत्रमा क्षति पुर्याएको छ। बाढीका कारण कतिपय घरहरू भत्किएका छन् भने केही घर तथा संरचना क्षतिग्रस्त अवस्थामा छन्। अहिले प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतका काम जारी छन् भने स्थानीयवासीमा त्रास र चिन्ता कायमै छ।


प्रतिक्रिया दिनुहोस्