Skip to content

बाढीपीडितलाई खाना वितरण (तस्बिरसहित)

nmb bank inside

होल्डिङ सेन्टरमा बाढी प्रभावितहरु(तस्विरहरु)

तस्बिर, नेपाल न्यूज बैंक

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार गरिएका केही बाढी प्रभावितहरुलाई नुवाकोटको होल्डिङ सेन्टर (तामाङ प्लाजा)मा राखिएको छ । प्रभावित तथा जोखिममा परेका नागरिकहरूको उद्धार गरी तामाङ प्लाजामा अस्थायी रूपमा राखेर खानेकुरा उपलब्ध गराइएको हो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्