Tody’s Photoकरुणा केयरको होल्डिङ सेन्टरमा रमाउँदै बालबालिका (तस्बिरसहित)
तस्बिर, नेपाल न्यूज बैंक
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार गरिएका बालबालिकाहरूलाई नुवाकोटको विदुरस्थित करुणा केयरको होल्डिङ सेन्टरमा राखिएको छ । विपद्को त्रास र कठिन परिस्थितिबाट गुज्रिएका बालबालिका अहिले होल्डिङ सेन्टरमा क्यारेम्बोड खेलेर रमाउँदै छन् ।


प्रतिक्रिया दिनुहोस्