Skip to content

ऋषि पञ्चमी : टेकुको ऋषेश्वरमन्दिरमा पुजा लगाउँदै व्रतालु महिला (फोटो/भिडियो)

nmb bank inside

ऋषि पञ्चमी : टेकुको ऋषेश्वरमन्दिरमा पुजा लगाउँदै व्रतालु महिला (फोटो/भिडियो)

सक्षम घिमिरे/कुसला बस्ताकोटी, नेपाल न्यूज बैंक

भदौ शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीको अवसरमा काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिलाहरुले पुजा गर्दैछन् । ऋषि पञ्चमीका दिन महिलाहरूले व्रत बसेर सप्तऋषिको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्