काठमाडौँ। परम्परा र संस्कृतिको महत्वपूर्ण पर्व इन्द्रजात्रा अर्थात यँयाःका लागि (‘यःसिं) लिङ्गो काटेर भक्तपुरबाट काठमाडौं ल्याइँदै छ ।
मानन्धर समुदायका अगुवाहरू, गुठी संस्थान लगायतका टोलीले काठमाडौं ल्याएको लिङ्गो साइत अनुसार हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडि ठड्याउने गरिन्छ । त्यसपछि मात्रै काठमाडौं उपत्यकामा औपचारीक रुपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ ।


प्रतिक्रिया दिनुहोस्