Skip to content

रास्वपाको सचिवालय बैठक जारी

nmb bank inside

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी रहेको छ ।

बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घन्टीघरमा जारी छ । 

बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्