Skip to content

नेपाल–भारत आवतजावतको प्रमुख प्रवेशद्वार

nmb bank inside

तस्वीर : धर्मेन्द्र झा, नेपाल न्यूज बैंक

वीरगन्जस्थित शंकराचार्य द्वार नेपाल र भारतको सीमा क्षेत्रमा रहेको एक अत्यन्तै प्रसिद्ध र ऐतिहासिक प्रवेशद्वार हो। यो द्वार भारतको रक्सौलतर्फ जाने मुख्य सडकखण्डमा पर्दछ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्