Skip to content

पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

nmb bank inside

काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ गरेको हो । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले जबरालाई गएराति पक्राउ गरेको हो ।

जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको छ ।

पूर्वप्रधानन्यायाधीश जबरा २०७८ साल फागुनमा संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए । उनीमाथि विभिन्न २१ अभियोग लगाइएको थियो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्