तस्विरहरू : सुशीलबाबु थकाली/ नेपाल न्यूज बैंक
मुस्ताङबाट बजार झार्दै गरेको च्याङ्ग्राका बथानहरु । यस वर्ष तिब्बत र डोल्पा हुँदै मुस्ताङ भित्र्याएका र मुस्ताङको समेत गरि १३ हजार २७९ वडा भेडा च्याङ्ग्रा बिक्रीको लागि बजार झारिएको जिल्ला भेटेरिनरी कार्यालय मुस्ताङले जनाएको छ । कार्यायका अनुसार यस वर्ष मुस्ताङबाट करिब ३५ करोड बराबरको भेडा/च्याङ्ग्रा निकासी भएको हो ।


प्रतिक्रिया दिनुहोस्