Today’s Photo : त्रिपुरासुन्दरी मन्दिर, बैतडी
तस्विर सौजन्य : नरी वडु
बैतडीको रणशैनी जो त्रिपुरासुन्दरी भगवतीका नामले प्रख्यात छ । भारतको उत्तराखण्डका स्थानीयले समेत कुल देवीका रुपमा पुज्ने यो शक्तिपीठमा नेपाल तथा भारतका विभिन्न ठाउँहरुबाट मेला भर्न भक्तजनहरु आउने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्