Skip to content

दशैँ मनाएर काठमाडौं फर्किनेहरूको चहलपहल (फोटो,भिडियो)

nmb bank inside

तस्बिर :कुशल बस्ताकोटी ,नेपाल न्यूज बैंक

दशैँ मनाएर गाउँघरबाट काठमाडौं फर्किनेहरूको चहलपहल बढेको छ। काठमाडौंको जडीबुटीस्थित बसपार्कमा गाउँबाट फर्किने यात्रुहरूको भीड देखिएको छ। दशैँ बिदा सकेर काम तथा अध्ययनका लागि काठमाडौं फर्किने यात्रुहरू बसबाट ओर्लिने र आफ्नो गन्तव्यतर्फ जाने क्रम जारी छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्