Skip to content
nabil bank inside

भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा

nmb bank inside

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । नेपाल-भारत संयुक्त आयोगको ७औँ बैठकमा भाग लिन आएका जयशङ्करले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका हुन् ।

उनले पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा पनि रोपेका छन् । भ्रमणका क्रममा विदेशमन्त्री डा.जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्