काठमाडौँ । नेपाल सरकारले आगामी सालका लागि सार्वजनिक बिदासम्बन्धी सुचना प्रकाशित गरेको छ । सरकारले २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदासम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।
सरकारले आगामी २०८१ सालमा ३५ दिन बिदा दिने भएको छ । सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारणसमन्धी जानकारी राजपत्रमा प्रकाशित भएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्