काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६१ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ०१ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ६६ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ ९३ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ६८ पैसा रहेको छ ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्