काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२रुपैयाँ ८० पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ४० पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ २६ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ९१ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ६३ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ३९ पैसा रहेको छ ।
