काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारेबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १५.४१ अंकले घटेर १९६९.०२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २० कम्पनीको ५६ लाख ५६ हजार २ सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५८ करोड ३० हजारमाथिको सेयर कारोबार भएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्