काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा बुधबार नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६० बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय ५ कम्पनीको ५८ लाख ७४ हजार ९ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५४ करोड ७० लाखमाथिको सेयर कारोबार भएको छ ।