Skip to content
nabil bank inside

आइतबार सुनचाँदीको मूल्य स्थिर !

nmb bank inside

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य स्थिर रहेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख ३६ हजार २ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

आइतबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्