Skip to content
nabil bank inside

सुनको मूल्यमा नयाँ रर्कड, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २३ सय रुपैयाँले बढेर १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन २२ सय ५० रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्