Skip to content
nabil bank inside

आइतबार ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य !

nmb bank inside

काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ हजार रुपैयाँले घटेर १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी तेजावी सुन ४ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य ७५ रुपैयाँले घटेर प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्