काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ ०० पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १६९ रुपैयाँ ९९ पैसा रहेको छ । सोमबार बेलायती पाउण्डको खरिद दर १६९ रुपैयाँ २३ पैसा र बिक्री दर १६९ रुपैयाँ ९९ पैसा रहेको छ ।
