Skip to content
nabil bank inside

मंगलबार सुनचाँदीको मूल्य बढ्यो

nmb bank inside

काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्