Skip to content
nabil bank inside

महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

nmb bank inside

काठमाडौँ । महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा.पोखरेलले दिएको राजीनामा राष्ट्रपतिले मंगलबारस्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्