काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४६ रुपैयाँ ०० पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा रहेको छ । बिहीबार बेलायती पाउण्डको खरिद दर १७४ रुपैयाँ ०१ पैसा र बिक्री दर १७४ रुपैयाँ ७९ पैसा रहेको छ ।
