Skip to content
nabil bank inside

शुक्रबार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

nmb bank inside

काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३ सय रुपैयाँले घटेर १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १७ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्