Skip to content
nabil bank inside

सुनको मूल्य स्थिर रहँदा बिहीबार चाँदीको मूल्य बढ्यो

nmb bank inside

काठमाडौँ । बिहीबार सुनको मूल्य स्थिर रहेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य स्थिर रहेको हो ।

बुधबार प्रतितोला एक लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्