काठमाडौँ । शुक्रबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज आँपको मूल्य बढ्दा करेलाको मूल्य घटेको हो ।
शुक्रबार नेपाली ठुलो गोलभेडा ८० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ५५ रुपैयाँ,रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५४ रुपैयाँ, सेतो आलु ५२ रुपैयाँ, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ११० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ६०, मकै बोडी ७०, घिउ सिमी लोकल ६०, घिउ सिमी राजमा १३०, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
त्यस्तै, तितो करेला ३०, लौका ४०, लोकल परवर ८० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ४०, झिगुनी ६०, फर्सी पाकेको ५५, भिण्डी ४०, पिंडालू ७०, स्कुस ४० रुपैयाँ, रायो साग ९० र तोरीको साग ७० रुपैयाँ, हरियो प्याज २००, कन्य च्याउ १५०, डल्ले च्याउ ३६०, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ४००, न्युरो ८०, ब्रोकाउली १५०, चुकन्दर ७०, रातो बन्दा ९०, जिरीको साग ९०, सेलेरी ३५०, पार्सले ११००, पुदिना ६००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अमला ७०, अदुवा २४०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ५०, खुर्सानी हरियो (बुलेट) ७०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ६०, हरियो लसुन १५०, हरियो धनियाँ ३५०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
शुक्रबार फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २४०, अनार ३८०, आँप (मालदह) २५०, अंगुर (कालो) ४००, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, अम्बा ३००, लप्सी ७०, किवि ४५०, शरीफा २०० र आभोकाडो ३५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्