Skip to content
nabil bank inside

लगातार बढ्दैछ सुनको मूल्य, तोलामै पुग्यो एक लाख ६० हजार

nmb bank inside

काठमाडौँ । बुधबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज सात सय रुपैयाँले बढेर एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्