Skip to content
nabil bank inside

तीन सय रुपैयाँले बढ्यो बिहीबार सुनको मूल्य

nmb bank inside

काठमाडौँ । बिहीबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज तीन सय रुपैयाँले बढेर एक लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य स्थिर रही प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्