Skip to content
nabil bank inside

सुनचाँदीको मूल्यमा पनि नयाँ रेकर्ड

nmb bank inside

काठमाडौँ । सोमबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज छ सय रुपैयाँले बढेर एक लाख ६५ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्