Skip to content

जावलाखेलमा १७ औँ पुष्प मेला (फोटो फिचर)

nmb bank inside

काठमाडौँ । ललिपुरको जावलाखेलमा १७ औँ गोदावरी फूलको प्रदर्शनी सुरु भएको छ। पुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्धन गर्ने उद्देश्यले तिहारलक्षित प्रदर्शनी आयोजना गरिएको एसोसिएसनले जनाएको छ। तिहारका बेला प्रत्येक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ।

गोदावरी फूलका नयाँ प्रजातिका फूल बिरुवाको प्रदर्शनी तथा बिक्री हुन्छ। यसका साथै सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवा प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीमा ७५ वटा स्टल छन्। बाँकी तस्विरमा हेर्नुहोस्…

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्