काठमाडौँ । काठमाडौं महानगरपालिकाले कलंकीस्थित भाटभटेनी सुपर मार्केटको परिसरमा डोजर चलाएको छ। शुक्रबार महानगर प्रहरीको टोलीले भाटभटेनी कम्पाउण्डको पर्खाल डोजर लगाएर भत्काएको नगर प्रहरी ईश्वर वाग्लेले जानकारी दिए।
भाटभटेनीले सडकको ‘राइट अफ वे’ अतिक्रमण गरी पर्खाल लगाएको थियो । भाटभटेनी सुपर मार्केटलाई विभिन्न समयमा पर्खाल मापदण्ड अनुसार बनाउन आग्रह गरिए पनि अटेर गरेपछि आज डोजर चलाइएको उनले बताए। अहिले उक्त पर्खालहरू भत्काउने काम भइरहेको उनले बताए।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्