Skip to content

प्रचण्डलाई ओलीको जवाफः ‘हतियार बिसाउन लगाउन जानेको छु’

nmb bank inside

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धम्क्याएको भरमा खाने गरेको आरोप लगाएका छन् । आज गैरआवासीय नेपालीहरुको ग्लोबल सम्मेलन उद्घाटन समारोहमार्फत जवाफ फर्काउँदै ओलीले हतियार बिसाउन लगाउन आफूहरुले जानेको बताएका हुन्।

माओवादीले अझै पनि धम्क्याएको भरमा खाने गरेको प्रधानमन्त्री आलीले बताए। हिजो खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले हतियार बिसाएको तर चलाउन नबिर्सेको भन्दै सरकारको नेतृत्व गर्ने दलहरुलाई चेतावनी दिएका थिए।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्