Skip to content

गणतन्त्र दिवसको विरोध गर्दै कालो छाता ओडेर राप्रपाको प्रदर्शन (तस्विरहरु)

nmb bank inside

काठमाडौँ। गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा विरोधको प्रतिक कालो छाता ओडेर प्रदर्शन स्थलतिर गएका छन् । राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना तथा वर्तमान व्यवस्था खारेजको माग राखेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोली मैतिदेवीहुँदै पुतलीसडक र बागबजार हुँदै शान्तिबाटिकतर्फ अघि बढेको हो ।

विरोधको प्रतिक कालो रङ्ग र मुकुटको प्रतिकको रुपमा छाता (कालो छाता) जुलुस मैतीदेवीबाट रत्नपार्कतिर गएको हो । बाकि तस्बिरमा हेर्नुहोस् .. 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्