काठमाडौँ । नेपाली सेयर बजार अव सोमबारमात्र खुल्ने भएको छ । बिहीबारसम्म चल्नुपर्ने बजार बिहीबार गणतन्त्र दिबस परेकाले बन्द भएको थियो भने शुक्रबार र शनिबार यसै पनि बजार बन्द हुने दिन हो ।
आइतबार भने भोटो जात्राको बिदा परेकाले नेप्से बन्द हुने भएको छ । सो दिन काठमाडौँ उपत्यका बन्द हुने भएकाले नेप्से पनि बन्द हुने भएको हो ।
अव बजार एकैपटक सोमबार खुल्नेछ ।