Skip to content

सिद्धार्थ बैंकका ग्राहकलाई लिभलाइफ वेलनेस एण्ड स्पामा विशेष छुट

काठमाडौँ । सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूको स्वास्थ्य र वेलनेसलाई ध्यानमा राख्दै लिभलाइफ वेलनेस एण्ड स्पासँग साझेदारी गरेको छ । आफ्ना ग्राहकहरुलाई सहज बनाउने उद्देश्यले बैंकले यस्तो योजना ल्याएको हो ।

यो सम्झौता अन्तर्गत, बैंकका कार्डधारकहरूले लिभलाइफ वेलनेसमा १०% छुट पाउनेछन् ।

छुट डिजिटल बैंकिङ सुविधामार्फत उपलब्ध हुने जनाएको छ ।

arrow प्रतिक्रिया दिनुहोस्