काठमाडौँ । कान्तिपुर फर्मास्यूटिकल्स लिमिटेडले सार्वजनिक निष्कासनको तयारी थालेको छ । यसको लागि एलिट क्यापिटलले अण्डरराइटरको जिम्मेवारी लिएको छ ।
यस आईपीओमार्फत कम्पनीले नयाँ पुँजी जुटाई आफ्नो उत्पादन क्षमता बढाउने लक्ष्य राखेको छ ।
एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय आफ्नै भवनमा
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो कर्पोरेट कार्यालय नयाँ भवनमा स्थानान्तरण गरेको छ । यसअघि भाडामा बसिरहेको बैंक अव भने आफ्नै भवनमा सरेको हो ।
नयाँ भवनमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध हुने जनाएको छ ।
ग्राहकको सहजताका लागि सेवा थप व्यवस्थित बनाउने लक्ष्य छ।