काठमाडौँ । हिरा किन्दा लागत बढ्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटले हिरालाई भ्याट छुटको सूचीबाट हटाएको कारणले अब उपभोक्ताले हिरा किन्दा १३ प्रतिशतको मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने भएपछि हिराको लागत बढेको हो ।
यसअघि हिराको खरिदमा भ्याट छुट पाउने व्यवस्था थियो । बजेट घोषणापछि बजारमा हिराको लागत मूल्य बढेको हो ।