काठमाडौँ । अब सुन किन्दा थप कर तिर्नुपर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटले सुनचाँदीका गहनामा लाग्ने कर बढाउने व्यवस्था गरेपछि सुनमा थप कर तिर्नुपर्ने भएको हो ।
बजेटले सुनचाँदीका दरहरूमा समायोजन गरेपछि व्यवसायी चिन्तित भएका छन् भने उपभोक्ता थप खर्च बेहोर्न बाध्य भएका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्