Skip to content

बीरगंज भन्सारमा ‘ओभर इन्भोईसिङ’को जालो ! ६६६२ नम्वरको गाडी नियन्त्रणमा

वीरगंज । सशस्त्र प्रहरी पर्साले ‘ओभर इन्भोईसिङ’ गरी ल्याइएको सामानसहित एक गाडी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले डब्लु बि ११ ई ६६६२ नम्वरको गाडी नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्ण सिंह पुजाराको कमाण्डमा खटिएको टोलिले गाडीलाई नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

arrow प्रतिक्रिया दिनुहोस्