Skip to content

बीरगंजमा दिनहुँ पक्राउ हुन थाले अवैध रुपमा भित्रिएका समान, यसपाली २० लाखको चकलेट बरामद

वीरगन्ज । बीरगंजमा अवैध रुपमा समान भित्रने क्रम बढेको छ । सशस्त्र प्रहरी बल पर्सा नेपालले यस्तै अवैध समान पुन: पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको प्रहरी टोलीले ठुलो परिमाणमा भारतीय चक्लेटसहित गाडी नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

arrow प्रतिक्रिया दिनुहोस्