काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । निगमका पेट्रोलमा २ र डिजल र मट्टीतेलमा १ रुपैयाँ भाउ बढाएको हो ।
हवाई इन्धनको मूल्य भने घटेको छ ।
अर्थ खबर
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
ताजा समाचार
साताको चर्चित